मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • १३ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि कर्णालीको पोस्टमा एपीएफको १६ गोल

१३ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि कर्णालीको पोस्टमा एपीएफको १६ गोल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब शनिबार विजयी भएको छ। स्याङ्जामा जारी खेलमा एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब शनिबार विजयी भएको छ। स्याङ्जामा जारी खेलमा एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो। 

triton college

खेलको पाचौं मिनेटमै एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन। लगत्तै खेलको ९ औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन्। 

खेलको १३ औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औँ मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गदै ह्याट्रिक पुरा गरिन्।

खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औँ मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन। २७ औँ मिनेटमा अनिताले, ३६ औँ मिनेटमा सरुले, ४५ औँ मिनेटमा सावित्रा व्यक्तीगत चौथो सगै टोलीलाई ९ गोलको अग्रता दिलाइन्।

सविता रानाले पहिलो हापको इन्जुरी समयमा एपीएफका लागि १० औँ गोल गरिन्।

corrent noodles
Metro Mart

खेलको ४८ औँ मिनेटमा सरु लिम्बुले ह्याट्रिक पुरा गदै टोलीका लागि ११ औँ गोल गरिन्। ५२ औँ मिनेटमा सावित्राले, ६१ औँ मिनेटमा मनमाया लिम्बुले, ७१ औँ मिनेटमा गिता रानाले र खेलको ८३ औँ र ८६ औँ मिनेटमा रविना गोलेले टोलीका लागि १५ औँ र १६ औँ गोल गरिन्।


प्रकाशित: Oct 15, 2022| 15:54 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।