आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुरुष ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण, महिलातर्फ आर्मीले जित्यो स्वर्ण

पुरुष ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण, महिलातर्फ आर्मीले जित्यो स्वर्ण

जारी नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले पुरुष ह्याण्डबलमा पहिलो स्वर्ण पदक जितेको छ। आठौं राष्ट्रिय खेलकुदको इतिहास दोर्‍हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- जारी नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले पुरुष ह्याण्डबलमा पहिलो स्वर्ण पदक जितेको छ। आठौं राष्ट्रिय खेलकुदको इतिहास दोर्‍हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो।

National life

शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३-३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण हात पार्‍यो।

पुरुष ह्याण्डबलमा स्वर्ण जितेसँगै पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नै गण्डकीले पहिलो स्वर्ण जितेको हो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतिय ओलम्पिक कमिटिका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १०-१० हजार नगद प्रदान गरेका थिए। विभागीय आर्मीले रजत पदक जितेको छ।

सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले कास्य पदक जितेको छ। एपीएफले शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनी लाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो।

२०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो।

Laxmi sunrise bank
kumari

महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

प्रकाशित: Oct 15, 2022| 20:08 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।