आइतबार, मंसिर ७, २०८२

'डिस्क थ्रो'मा चित्रबहादुर र संगीतालाई स्वर्ण

सोमबार भएका स्पर्धामा इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

पोखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्स डिस्क थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले स्वर्ण पदक जितेका छन्। सोमबार भएका स्पर्धामा इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन्।

वलीले फालेको डिस्क सबैभन्दा धेरै ३८.४८ मिटर पर पुगेपछि उनले स्वर्ण पदक जितेका हुन्। त्यस्तै अधिकारीले फालेको डिस्क ३५.१० मिटर पर पुगेको थियो। पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते। खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर टाढासम्म प्रहार गरे।

महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन्। उनले ३३.६० मिटर थ्रो गरिन्। त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२.३५ मिटर थ्रो गर्दै काँस्य पदक जितिन्।

प्रकाशित: Oct 17, 2022| 16:07 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।