आइतबार, जेठ ६, २०८१

नवौं राष्ट्रिय खेलकुदमा कसले जिते कति पदक?

पोखरामा जारी प्रतियोगितामा हालसम्म ७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३ स्वर्ण, २७ रजत र २१ काँस्यसहित ८६ पदक जित्दै शीर्ष स्थान कायम गरेको हो।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाली सेना (आर्मी)का खेलाडीले दबदबा कायम गरेका छन्। पोखरामा जारी प्रतियोगितामा हालसम्म ७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३ स्वर्ण, २७ रजत र २१ काँस्यसहित ८६ पदक जित्दै शीर्ष स्थान कायम गरेको हो। 

triton college

अर्को विभागीय टिम एपीएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ। त्यसैगरी तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ। चौथो स्थानमा रहेको बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १० काँस्यसहित ३६ पदक जितेको छ।

घरेलु मैदानमा गण्डकी प्रदेशले हालसम्म ८ स्वर्ण, ५ रजत र १५ काँस्य पदक गरी २८ पदक हात पारेको छ। ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदकसहित छैटौँ स्थानमा रहँदै एनआरएनएले गण्डकीलाई पछ्याइरहेको छ।

मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्यसहित ८ पदक प्राप्त गरेको छ। प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ काँस्यसहित १० पदक, लुम्बिनीले ६ रजत, ४ काँस्यसहित १० पदक,  कर्णाली प्रदेशले १ काँस्य पदक जितेका छन्।

प्रकाशित: Oct 17, 2022| 15:49 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।