मंगलबार, फागुन १९, २०८२

८ सय मिटर दौडमा स्वर्ण जितेपछि सोमले परिवारसँग साटे खुसी

पोखरा रंगशालामा बुधबार उपाधि जितेपछि आफ्ना आमाबाबुसँग जितोत्सव मनाए सोमले।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा– एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण जितेका छन्।

पोखरा रंगशालामा बुधबार उपाधि जितेपछि उनले आफ्ना आमाबाबुसँग जितोत्सव मनाएका छन्।

यसअघि ४ समय मिटर हर्डल्समा उपाधि जितेर कीर्तिमान बनाएका थिए। उपाधि जितेपछि उनले आफ्नो परिवार र प्रशिक्षकलाई सम्झिए। उनले आफ्नो संघर्ष र मिहिनेत पनि सम्झिएका छन्।

उनले भनेका छन्, ‘मैले आफ्नो मिहिनेत र संघर्ष सम्झिएको छु। यसको श्रेय म आफैंलाई दिन्छु। परिवार र प्रशिक्षकलाई पनि दिन चाहन्छु।’

२०७९ मा आर्मीमा भर्ना भएर २०७० बाट खेल सुरु गरेका उनी २०७५ बाट पूरा समय खेलमा लागेका हुन्। 

kumari

पोखरा रंगशालामै बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दूरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बूले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कास्य जिते।

पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते। पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनील सुनारले काँस्य पदक जिते। निर्धारित दूरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे।

प्रकाशित: Oct 19, 2022| 13:16 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।