शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दैलेखमा ९ जना कोरोना संक्रमित थपिए

दैलेखमा आज ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

देशभर ३८ प्रतिशत रोपाइँ

गत वर्षको तुलनामा यस वर्ष समयमा नै मनसुन सक्रिय हुँदा ३८ प्रतिशत क्षेत्रफमा धान रोपाइँ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

बहुमूल्य धातुसहित पाँच जना पक्राउ

प्रहरीले काठमाडौंको स्वयम्भूबाट बहुमूल्य धातुसहित पाँच जनालाई पक्राउ गरेको छ। स्वयम्भू भगवानपाउबाट सुन, हिरा, निलम, रुबीलगायतका धातुसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

बैंकिङ कसुरमा सजाय सुनाइएका दुई फरार अभियुक्त पक्राउ

बैंकिङ कसुरमा मुद्दामा अदालतबाट सजायको फैसला सुनाइएका दुई जना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ। ह
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

ट्याङ्करको ठक्करबाट एकको मृत्यु, स्थानीयले गरे आगजनी

कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

यात्रु पाइँदैनन्, खाली रिक्सा कति चलाउनु

ठमेल क्षेत्रलाई लक्षित गरेर सञ्चालित करिब तीन सय रिक्सा छन्। सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनले गर्दा यी सबै मारमा परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

अमेरिकामा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित

विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमित रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

बालुवाटारमा ओली र दाहाल भेट

पार्टीभित्र विवाद चुलिएका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

नेविसंघका कार्यकर्तालाई देउवाको निर्देशन– यहाँ भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेविसंघका कार्यकर्ताहरुलाई गाउँमा गएर काम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

राहतमा मनलाग्दी : चट्याङले मृत्यु हुनेका परिवारलाई १ लाख, रक्सी खाएर मृत्यु हुनेका परिवारलाई तीन लाख

प्रदेश २ सरकारले खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। रक्सी खाएर मृत्यु भएका परिवारलाई भने तीनतीन लाख दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

कर्णालीमा कोरोना प्रतिकार्यको सात करोड बजेट फ्रिज

कर्णाली प्रदेशमा कोरोना प्रतिकार्यका लागि छुट्याएको सात करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

सैपाल ग्यासको बिक्री सुरु

सुदूरश्चिममा ग्यास उत्पादन गर्ने दोस्रो कम्पनी सञ्चालनमा आएको छ। सैपाल ग्यास नामक कम्पनीले बिहीबारबाट बजारमा ग्यास वितरण सुरु गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

रुपन्देहीमा झुपडीमा टिनको छानो

पूर्व कृषिमन्त्री तथा वर्तमान कृषि मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा गरिबको घरको छानो परिवर्तन गर्ने अभियान थाल्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

सत्ता जोगाउने अन्तिम कसरतमा ओली, पार्टी फुटाउनेदेखि संसद विघटनसम्म !

विश्लेषकहरुका अनुसार ओलीले सत्तामा टिकिराख्न तीन विकल्प प्रयोग गर्न सक्छन्। पहिलो, पार्टीका नेताहरुसँग मिलेर मिलाएर नै अघि बढ्ने। दोस्रो, पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याएर पार्टी फुटाउने र अरु दलसँग...
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्ला ८ वटा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशभरका आठ जिल्लामा पाँच/पाँच सयभन्दा बढी संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

भारतमा अपराधी पक्राउ गर्न गएका डीएसपीसहित ८ प्रहरीको आपराधिक समूहबाटै हत्या

भारतमा आपराधिक समूहलाई पक्राउ गर्न जाँदा डीएसपीसहित ८ जना प्रहरीको आपराधिक समूहबाटै हत्या भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

बर्थिङ सेन्टर निर्माणलाई लिएर दुई गाउँलेबीच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

धनुषामा बर्थिङ सेन्टर निर्माणका विषयमा दुई गाउँका स्थानीयबीच झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

सुन तोलाको साढे ९० हजारमा कारोबार

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य थोरै घटेको छ। हिजो बिहीबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

गुल्मीमा पहिरो जाँदा १८ महिने शिशुसहित २ को मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकसहित दुई जनको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७