मंगलबार, भदौ ९, २०८३

सुन तोलाको साढे ९० हजारमा कारोबार

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य थोरै घटेको छ। हिजो बिहीबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य थोरै घटेको छ। हिजो बिहीबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकेको छ। हिजो हिजो छापावाल सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ। आजका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ रुपैयाँ तोकिएको छ।

हिजो तोलाको ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ९५० रुपैयाँ तोकिएको छ।

प्रकाशित: Jul 03, 2020| 11:26 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्