मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्याङ्करको ठक्करबाट एकको मृत्यु, स्थानीयले गरे आगजनी

ट्याङ्करको ठक्करबाट एकको मृत्यु, स्थानीयले गरे आगजनी

कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।

जिल्लाको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा नम्बर ७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार से६प ६४२६ नम्वरको मोटरसाईकलमा सवार ठकुरीको बा १ क ९७८४ र से १ क १७४ नम्वरको ट्याङकरमध्ये एउटाले ठक्कर दिएको हो। तर कसले ठक्कर दियो भन्ने खुलेको छैन।

घटनापछि आक्रोसित स्थानीयले पानी ढुवानी गर्ने दुई वटा ट्याङ्करमाथि आगजनी गरेका छन्।

प्रकाशित: Jul 03, 2020| 13:33 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।