मंगलबार, भदौ ९, २०८३

बालुवाटारमा ओली र दाहाल भेट

पार्टीभित्र विवाद चुलिएका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं- पार्टीभित्र विवाद चुलिएका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

पछिल्लो समय ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा गर्न दबाव बढेपछि चर्केको विवाद चुलिंदै जाँदा पार्टी फुटको संघारमा पुगेको छ।

बिहीबार बिहान दुई अध्यक्षबीच भएको सहमतिविपरित प्रधानमन्त्री ओलीले संसदको जारी वर्खे अधिवेशन अन्त्य गरेपछि पार्टी फुटको संघारमा पुगेको हो।

विवाद समाधानका लागि पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थागित गरिएको छ भने नेकपाका दोस्रो तहका नेताहरु पनि आपसी छलफलमा जुटेका छन्।

 

प्रकाशित: Jul 03, 2020| 13:05 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।