आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओपो ए५२ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

गण्डकीमा कस्तो छ कोरोनाको अवस्था ?

पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अवस्था सामान्यतर्फ गइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

विराटनगरमा १९ प्रहरीसहित २२ जना कोरोना संक्रमित थपिए

विराटनगर– विराटनगरमा आइतबार २२ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

लेखराजलाई नैतिकता भए मन्त्री र स्थायी कमिटीबाट राजीनामा दिन दाहालको सुझाव

सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवाद चर्किएका बेला सुदूरपश्चिम प्रदेशका नेताहरुसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

बुलेट बाइक चलाउनेलाई खाेज्दै चिट काट्दै वाराणसी प्रहरी

कोरोना भाइरसको महामारीमा प्रहरीले अत्यावश्यक कामबाहेक अन्यलाई सकेसम्म घर बाहिर ननिस्किन भनिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

सनराइज बैंकको नयाँ योजना : ४० वर्ष अवधिको घरजग्गा कर्जा

सनराइज बैंकले ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना ल्याएको छ । 
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

काठमाडौं भित्रिने १० हजारको कोरोना परीक्षण गरिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा भित्रिने १० हजार जनाको कोरोना परीक्षण गर्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

सात दिन हुँदा पनि खुलेन त्रिविमा लागेको ताला

एक सातादेखि देशको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

विराटनगर महानगरले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने

विराटनगर– कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै विराटनगर महानगरपालिकाले अत्यावश्यकबाहेक बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

रन्जन कोइरालाको सजाय घटाउने आदेश पुनरवलोकन हुने

श्रीमती हत्याको आरोप प्रमाणित भई साढे ८ वर्ष जेल बसेर छुटेका रन्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको आदेश पुनरवलोकन हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

पार्टी निष्कासनमा परेका जोशीको स्पष्टीकरण : तनहुँमा कांग्रेस जन्माउने मै हुँ

‘गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ। त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन्।’
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

सुनचाँदी व्यवसायी महासंघको महाधिवेशन असोजमा

महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याब स्थापना गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौ– पूर्वी चितवनमा १३२–३३११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

ट्रक दुर्घटनामा सहचालकको मृत्यु, चालक घाइते

काठमाडौं– मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

ईपीएलमा अन्तिम चरणका खेल हुँदै, शीर्ष ४ मा को–को अटाउलान् ?

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज राति अन्तिम अर्थात् ३८ औं चरणका सम्पूर्ण खेल हुँदैछन्। सबै खेल नेपाली समय अनुसार रातको ८ः४५ बाट सुरु हुनेछन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

कोरोनाको आशंकामा प्रधान कार्यालयका चार प्रहरी अस्पताल भर्ना

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरी कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

नारायणकाजी भन्छन्– ‘हद भयो, असह्य भयो, न्याय स्थापित होस्’

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायालय, सिङ्गो राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै जनआवाजलाई सम्बोधन गर्न माग गरेका छन।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

मोटर साइकल र गाडीबाट धनमाल चोरी गर्ने युवक ४२ वटा चाबीसहित पक्राउ

झापाका ४८ वर्षीय शोवित कार्की कार, स्कुटी र मोटरसाइकलका ४२ वटा नक्कली चाबीसहित आइतबार विहान नयाँ बानेश्वरबाट पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

तीन नेतालाई निष्कासन गर्ने निर्णयको कांग्रेसभित्रै विरोध

कांग्रेस पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीसहितका तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने कांग्रेस निर्णयको पार्टीभित्र विरोध सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७

सुनको मूल्य ९६ हजार ३०० पुग्यो

आइतबार सुन प्रतितोला ९६ हजार ३०० मा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ११, २०७७