जग्गा हेर्ने भन्दै पसलमा आएका दुईजना युवकले मोटरसाइकलको हेल्मेट बियर पिउँदा टेबुलमा राखेका थिए। हेल्मेटमा अङ्ग्रेजीको ठूलो अक्षरमा आरओएक्स लेखिएको थियो।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन्।
कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
कोरोना भाइरसविरुद्धको भ्याक्सिनको खोजीमा आगामी तीन महिना निकै महत्त्वपूर्ण हुनेछन्। त्यति बेलासम्म परीक्षणका क्रममा रहेका अधिकांशमध्ये कुनले काम गर्छ र कुनले गर्दैन भन्ने स्पष्ट भइसक्नेछ।