आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त

नेकपा कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त

सत्तारुढ दल नेकपा कर्णाली प्रदेश संसदीय दलको सतेकमा कुर्मराज शाही नियुक्त भएका छन्। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

सुर्खेत– सत्तारुढ दल नेकपा कर्णाली प्रदेश संसदीय दलको सतेकमा कुर्मराज शाही नियुक्त भएका छन्। 

आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन्। 

नेकपाका वरिष्ठ नेता माधव नेपाल समूहका शाहीले सचेतक पद पाउने भएपछि मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको थियो। 

यसअघि नेकपा संसदीय दलको सचेतकमा सीता कुमारी नेपाली थिइन्। आइतबार १८ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दलमा दर्ता गराएपछि तत्कालीन सांसद गुलावजंग शाहलाई पदमुक्त गरेका थिए।

प्रकाशित: Oct 13, 2020| 07:52 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।