आइतबार, भदौ १४, २०८३

कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्धको संकट टर्‍याे

सत्तारुढ दल नेकपा माधव नेपाल समूहलाई नेकपा दलको सचेतकसहित कम्तीमा चारवटा मन्त्रालय दिने सहमतिपछि संकट गरेको हो। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

सुर्खेत– मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमतिपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको संकट गरेको छ। 

सत्तारुढ दल नेकपा माधव नेपाल समूहलाई नेकपा दलको सचेतकसहित कम्तीमा चारवटा मन्त्रालय दिने सहमति भएपछि संकट गरेको हो। 

सत्तारुढ दल नेकपाका १८ जना सांसदले आइतबार मुख्यमन्त्रीबिरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्ताले प्रस्रताव फिर्ता लिने सहमति गरेका हुन्।

प्रकाशित: Oct 13, 2020| 07:45 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।