काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १२९ जनामा कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा कोराेना संक्रमण भएको हो।
प्रकाशित: Oct 13, 2020| 10:38 मंगलबार, असोज २७, २०७७