आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ३५ सय संक्रमित थपिँदा १५ सय डिस्चार्ज, १८ जनाको मृत्यु

३५ सय संक्रमित थपिँदा १५ सय डिस्चार्ज, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएकोमा ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी १ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ६६३ पुगेको छ। 

सक्रिय संक्रमित– ३५,९१५

संस्थागत आइसोलेसनमा– १५,०४८

होम आइसोलेसनमा– २०,८६७

आईसीयूमा– ३०७

भेन्टिलेटरमा– ६६
 

प्रकाशित: Oct 13, 2020| 10:39 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।