शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आईपीएल : दिल्लीमाथि पञ्जाबको जित

यूएईमा जारी आईपीएल २०२० को हिजो मंगलबार रातिको खेलमा किंग्स एलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

निःशुल्क उपचार गर्न सक्दिन भन्नु संविधानको ठाडो उल्लंघनः देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई तत्काल सशुल्क उपचार गर्ने निर्णय खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

धुलिखेल अस्पतालमा कोरोना संक्रमित भर्ना गर्दा ५० हजार धरौटी, आईसीयूमा राख्नुपरे २ लाख

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामी स्वयंले उपचार गर्नुपर्ने निर्णय गरेसँगै काभ्रेको धुलिखेल अस्पतालले विरामी भर्ना गर्नुअघि धरौटी रकम जम्मा गर्नुपर्ने सूचना निकालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

कोरोना महामारी अझै बढ्ने सेनाको आँकलन, थप तयारी गर्न पृतनापतिहरुलाई प्रधानसेनापतिको निर्देशन

नेपाली सेनाले कोभिड–१९ को महामारी आगामी दिनमा बढ्दै जाने पूर्वानुमान गर्दै पृतनापतिहरुलाई थप आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

२३ केजी सुन प्रकरण : छोरीको अपार्टमेन्टमा बसेर तस्करी

अशोक वीरगन्जका केही व्यापारीको सहयोगमा छोरी निवेतिकालाई २०६३ सालमा जन्मका आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

कर्णालीमा एकै दिन १८१ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आज १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

कर्णाली प्रदेशको विवादबारे कुनै सहमति भएको छैन : अध्यक्ष दाहाल

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

महिला श्रमिकको रुपमा दुर्गाको मूर्ति

भौमिकका अनुसार यो मूर्ति बनाउन दुई महिना लागेको थियो । फाइबर ग्लासबाट बनाइएको यो मूर्तिको परिकल्पना रिन्टू दासले गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

गण्डकीमा कांग्रेस सांसदले फिर्ता गरे दसैं भत्ता

गण्डकी प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका सांसदहरुले दसैं खर्च फिर्ता गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

प्रदेश १ मा एकैदिन ८७० कोरोना संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८७० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

आईपीएलमा आज दिल्ली र पञ्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ३८ औं खेल हुँदैछ। आजको खेलमा शीर्षस्थानको दिल्लीले सातौं स्थानको किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्नेछ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

असई र प्रहरी जवानको हत्या मटर तस्करबाट

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या मटर तस्करी गर्नेहरुले गरेको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

कर्णालीकाे विवाद समाधान गर्न नेकपा अध्यक्षद्वयबीच ४ बुँदे सहमति

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न पार्टीका दुई अध्यक्षले चार बुँदे सहमति गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

आठ वर्षीया बालिकाको अपहरण भएको तीन घण्टामा उद्धार

ललितपुरको महालक्ष्मी नगरपालिका क्षेत्रबाट सोमबार बेलुकी अपहरणमा परेकी आठ वर्षीया बालिकाको प्रहरीले तीन घण्टामा सकुशल उद्वार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

कोरोना संक्रमितको उपचारका लागि औषधि–उपकरण अभाव हुँदैन : स्वास्थ्यमन्त्री ढकाल 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र उपकरण अभाव हुन नदिनेगरी सरकारले व्यवस्थापन गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

बीआरआई परियोजना नेपालको समृद्धिमा सहयोगी बन्न सक्छ : चिनियाँ नेता

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख सोङ ताओले चीनले अघि सारेको बीआरई (बेल्ट रोड इनिसिएटिभ) परियोजना नेपालको सहयोगी बन्न सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

कोरोनाबाट ८६ वर्षीया महिलाको मृत्यु 

कोरोनाबाट सुर्खेतमा मंगलबार थप एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

असई र प्रहरी जवानका हत्या आरोपित ७ जना सार्वजनिक

कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

७८ जना संक्रमित भेन्टिलेटरमा, २७३ जना आईसीयूमा

कोरोना संक्रमणबाट सिकिस्त भएका ७८ जनाका मुलुकका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

१५ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित 

मंगलबारसम्म १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७