आइतबार, भदौ १४, २०८३

७८ जना संक्रमित भेन्टिलेटरमा, २७३ जना आईसीयूमा

कोरोना संक्रमणबाट सिकिस्त भएका ७८ जनाका मुलुकका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– कोरोना संक्रमणबाट सिकिस्त भएका ७८ जनाका मुलुकका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा एक र बागमती प्रदेशमा ४९ जना संक्रमित भेन्टिलेटरमा छन्। यस्तै गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा तीन जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका अनुसार आज २७३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ। प्रदेश १ मा ३०, प्रदेश २ मा १० र बागमती प्रदेशमा १५०  जना आईसीयूमा छन्। यस्तै गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सुदूरपश्चिममा आठ जना आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ

प्रकाशित: Oct 20, 2020| 11:02 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।