बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
एआईजी पोखरेललाई दर्ज्यानी चिह्न प्रदान
एआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
क्रिकेटर पारस खड्कालाई कोरोना संक्रमण
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
मौलापुर नगरपालिकामा मालपोत कार्यालय सञ्चालन
रौतहटको मौलापुर नगरपालिका-५ मा मालपोत कार्यालय सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
रेमो डिसुजालाई हृदयघात, अस्पताल भर्ना
बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ डिस्चार्ज
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७७ जना कोरोना संक्रमित थपिएका छन्। ५५७ जनाको पीसीआर परीक्षण गर्दा महिला २६ र पुरुष ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
६७ जिल्लामा कोरोना संक्रमितको मृत्यु, यी हुन् बाँकी १० जिल्ला
संक्रमितमध्ये १ हजार ६७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
बीबीएल : पहिलो जितसहित मेलबर्न स्टार्सलाई ४ अंक
अष्ट्रेलियामा जारी टी–२० फ्रेन्चाइज बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आजको खेलमा मेलबर्न स्टार्सले ब्रिसबन हिटविरुद्ध ६ विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
रगत परीक्षणबाटै थाहा हुन्छ कोरोनाविरुद्धको खोपको प्रभावकारिता !
बेलायत र क्यानडामा कोरोनाविरुद्धको प्रतीक्षा समाप्त भएको छ। यी दुई देशमा खोप दिनसमेत थालीसकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
शैक्षिक परामर्श र भाषा प्रशिक्षण कक्षा सञ्चालनको लागि इक्यानको पत्र
शैक्षिक परामर्श सेवा तथा भाषा प्रशिक्षण कक्षा सञ्चालनको स्वीकृति माग गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शिक्षा मन्त्रालयमा अनुरोध पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
उस्तै प्रकृतिका खेलकुद संघ एकीकरण गर्न विवाद समाधान समितिको निर्देशन
युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एकीकरण गरेर एक हुन निर्देशन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
'संवैधानिक आयोगका रिक्त पदमा तत्काल नियुक्ति गर'
‘लोकतन्त्रको रक्षा एवम् प्रवर्द्धन संविधानले तय गरेका लोकतान्त्रिक संवैधानिक संस्थाहरुको प्रभावकारी भूमिकाबाट मात्र सम्भव हुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
वर्षको अन्तिम लगनमा बिहे गर्नेको घुइँचो (फोटोफिचर)
यो वर्षको मंसिरमा थुप्रै जोडीले लगनगाँठो कसे। पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्षको लागि आज अर्थात् २६ मंसिर नै बिहेको अन्तिम लगन हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
२४ घण्टामा थपिए १ हजार ४४ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
गैंडाको खागसहित स्वयम्भूबाट पाँच जना पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले गैंडाको खागसहित काठमाडौंको स्वयम्भूबाट पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
सन् २०२० मा ४२ पत्रकारकाे हत्या
इन्टरनेसलन फेडरेसन अफ जर्नालिस्ट्स (आईएफजे) का अनुसार हरेक वर्ष विश्वमा औसत ४० पत्रकारको हत्या हुने गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
फेसबुकलाई पनि उछिन्यो टिकटकले
भारतमा भने गत जुनदेखि टिकटक प्रतिबन्धित छ। त्यहाँ उसका १० करोडभन्दा बढी प्रयोगकर्ता थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
टिमुरले पाएन बजार
जिल्लाभर उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
विराटनगर र जनकपुरमा ‘जाऊँ है पोखरा’
कोभिड-१९ बाट नराम्ररी प्रभवित पर्यटन क्षेत्रलाई चलायमान बनाउन आपसी सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने कर्पोरेट पे प्रणालीको सुरुवात गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
सन्राइज बैंकको ५४औँ शाखारहित सेवा बझाङमा
सन्राइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७
5218
5219
5220
5221