शुक्रबार, असार ५, २०८३

वर्षको अन्तिम लगनमा बिहे गर्नेको घुइँचो (फोटोफिचर) 

यो वर्षको मंसिरमा थुप्रै जोडीले लगनगाँठो कसे। पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्षको लागि आज अर्थात् २६ मंसिर नै बिहेको अन्तिम लगन हो। 
 |  शुक्रबार, मंसिर २६, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– यो वर्षको मंसिरमा थुप्रै जोडीले लगनगाँठो कसे। पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्षको लागि आज अर्थात् २६ मंसिर नै बिहेको अन्तिम लगन हो। 

National life

मंसिर महिनामा १६, २१, २२ र २६ गते लगन थियो। अब यो वर्षभर बिहेको लगन छैन। 

लगनको अन्तिम दिने बिहे गर्नेको घुइँचो लागेको छ। काठमाडौंको भद्रकाली परिसरमा आज एक पटकमा करिब ५० वटासम्म बिहे भइरहेका छन्। 

Shivam cement

 

प्रकाशित: Dec 11, 2020| 10:39 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।