बिहीबार, वैशाख ३१, २०८३

रेमो डिसुजालाई हृदयघात, अस्पताल भर्ना

बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं।  बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ। 

National life

उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ। 

४६ वर्षीय रेमोको एन्जिओप्लाष्टी गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। 

उनकी पत्नी रिजेल डिसुजा पनि रेमाेसँगै अस्पतालमै छिन्। 

प्रकाशित: Dec 11, 2020| 13:05 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्