बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाहाल–नेपाल निकटका मन्त्रीहरू राजीनामा दिने तयारीमा

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका मन्त्रीहरूले सामूहिक राजीनामा दिने विषयमा छलफल थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

पोको एक्स ३ एनएफसी नेपाली बजारमा

नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

ग्लोबल आइएमई बैंक र त्रिवि पनिकाबीच सम्झौता 

ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधासम्बन्धी सम्झौता नवीकरण भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

स्थायी कमिटी बैठकअघि ओली–दाहाल छलफल

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

ओली कदमको सशक्त प्रतिकार गर्ने दाहाल–नेपाल समूहको निर्णय

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटन गर्ने प्रस्तावको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

नेकपाकै विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको पुतला दहन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

मध्यावधि निर्वाचन वैशाखमा

मध्यावधि निर्वाचन मिति २०७८ वैशाख १७ र २७ गते तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

सर्वोच्च बारका नवनिर्वाचित अध्यक्ष शाक्य भन्छन्– राष्ट्रपति रबर स्ट्याम्प बन्न हुँदैन

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको प्रस्ताव असंवैधानिक भएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

ओलीक्रेसीको प्रतिवाद गरौं : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दुई तिहाइको सरकारले जनमतको अपमान गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

'ओलीले संवैधानिक ‘कू’ गरे, यसका विरुद्ध एकजुट हुनुपर्छ'

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसद् विघटन गर्ने प्रस्ताव अघि सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानमन्त्री ओलीको अधिनायकवादी आकांक्षा असफल पार्न कांग्रेसको आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकांक्षालाई असफल पार्न आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुख, राष्ट्रपतिले अस्वीकृत गर्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

जसपा नेता श्रेष्ठ भन्छन्– प्रधानमन्त्रीको कदम प्रतिगामी 

जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाको हत्या गरी कू गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटन सिफारिसविरुद्ध एकजुट हुन नारायणकाजीको अपिल

सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीद्वारा संसद् विघटनका लागि गरिएको सिफारिस लागू हुन  नसक्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

आइएमई ‘भरोसा कोषका आवेदकलाई जनही ५० हजार 

नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटन संविधानमाथिको कू : विवेकशील साझा 

मन्त्रिपरिषद्को बैठकले संसद् विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको विवकशील साझा पार्टीले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कारोबार खुलेको एक घण्टामै नेप्सेमा पहिरो

साताको पहिलो दिन आज आइतबार बजार खुल्नेबित्तिकै सेयर बजारमा पहिरो गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

गौतमले भने- संसद् विघटनको सिफारिसप्रति मेरो न समर्थन छ, न विरोध 

नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसप्रति तटस्थ धारणा सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

खुमलटारमा भेला भए दाहालनिकट नेताहरु 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेसँगै सत्तारुढ नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु खुमलटारमा भेला भएका छन् । 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कांग्रेसले बोलायो आकस्मिक बैठक 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७