मंगलबार, भदौ २३, २०८३

कांग्रेसले बोलायो आकस्मिक बैठक 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। 

संसद् विघटनको प्रस्तावपछि उत्पन्न परिस्थिति र भावि रणनीति बनाउन कांग्रेसले आकस्मिक बैठक बोलाएको हो। 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक १ बजे देउवा बुढानिलकण्ठमा बस्ने छ।

यसअघि कांग्रेसका विभिन्न नेताले सरकारको सिफारिस गैरसंवैधानिक भएको टिप्पणी गरिसकेका छन्। 
 

प्रकाशित: Dec 20, 2020| 06:12 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।