मंगलबार, भदौ २३, २०८३

मध्यावधि निर्वाचन वैशाखमा

मध्यावधि निर्वाचन मिति २०७८ वैशाख १७ र २७ गते तोकिएको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– मध्यावधि निर्वाचन मिति २०७८ वैशाख १७ र २७ गते तोकिएको छ।

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम निर्वाचनकाे मिति ताेकेकी हुन्।

संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

* सच्याइएकाे

प्रकाशित: Dec 20, 2020| 07:53 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।