मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटन सिफारिसविरुद्ध एकजुट हुन नारायणकाजीको अपिल

संसद् विघटन सिफारिसविरुद्ध एकजुट हुन नारायणकाजीको अपिल

सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीद्वारा संसद् विघटनका लागि गरिएको सिफारिस लागू हुन  नसक्ने बताएका छन्। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीद्वारा संसद् विघटनका लागि गरिएको सिफारिस लागू हुन  नसक्ने बताएका छन्। 

उनले प्रधानमन्त्रीको यस्तो सिफारिसलाई गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो भनेका छन्। 

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो लागू हुन सक्दैन। यसविरुध्द संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं।'

प्रकाशित: Dec 20, 2020| 06:47 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।