मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुख, राष्ट्रपतिले अस्वीकृत गर्नुपर्छ : देउवा

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुख, राष्ट्रपतिले अस्वीकृत गर्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

कठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्। उनले अधिनायकवाद उन्मुख कदमप्रति कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन्। 

प्रधानमन्त्री केपी ओलीको कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने देउवाको भनाइ छ।  

‘प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक छ। अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ देउवाले ट्वीटरमा भनेका छन्, ‘ यो कदमको राजनीतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’

प्रकाशित: Dec 20, 2020| 06:56 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।