बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेशमा सरकार टिकाउन र ढाल्न कांग्रेसको भूमिका निर्णायक

प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन थालेको अवस्थामा प्रतिपक्षी दल कांग्रेसको भूमिका थप महत्त्वपूर्ण देखिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

चीनमा चक्कु प्रहारबाट सात जनाको मृत्यु, सात घाइते

चीनको उत्तर–पूर्वी प्रान्त लिओेलिङमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु चलाउँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संसद् विघटनका बारेमा ओलीले कुतर्क गरे, कांग्रेस चुप बस्दैन : गगन थापा  

यो विषय अदालतमा पुगेको भन्दै अदालतले न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए । 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

आयल निगमको नाफा १३ अर्ब, सरकारलाई ६६ अर्ब राजस्व

 पेट्रोलियम पदार्थ कारोबार गरेर निगमले एक वर्षमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

एक महिनाभित्र नागढुङ्गा–कलंकी सडकमा बत्ती जडान गरिने

चन्द्रागिरि नगरपालिकाले पिप्लामोड–नागढुङ्गा–सतुङ्गल–कलंकी क्षेत्रमा ५०० सडक बत्ती जडान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

नेकपाको झगडाले मुलुक दुर्घटनामा पर्न थाल्यो : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलको आन्तरिक झगडाले मुलुक दुर्घटना उन्मुख भएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

चिनियाँ उपमन्त्रीको टोली उच्चस्तरीय भेटवार्तामा व्यस्त, शीतलनिवासपछि बालुवाटारमा छलफल

नेपाल भ्रमणका क्रममा आज आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोली राजनीतिक भेटवार्ताहरुमा व्यस्त छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

सासूको हत्या आरोपमा बुहारी पक्राउ

बोक्सीको आरोपमा सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

कोरोना संक्रमणबाट सुर्खेतमा महिलाको मृत्यु

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

सुदूरपश्चिममा ६२ जना कोरोना संक्रमित थपिए 

सुदूरपश्चिम प्रदेशका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

देउवाको स्वार्थमा अलमलिएको कांग्रेस

तत्कालका लागि हुने नाफाघाटाको हिसाब गर्न देउवा माहिर छन्। उनले सम्भावित सत्तायात्रा मात्रै होइन पार्टीभित्रको शक्तिको हिसाबकिताबसमेत आँकलन गरिरहेका हुन सक्छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

कैलालीबाट ३ लाखको अवैध सामान बरामद

सशत्र प्रहरीले कैलालीबाट करिब ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

कञ्चनपुरमा ७१ वर्षीया वृद्धाको हत्या

कञ्चनपुरमा ७१ वर्षीय वृद्धाको हत्या भएको प्रहरीले जनाएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ ढक्काकी वृद्धा खण्टी भुलको हत्या भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभाको चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

कोभिड विशेष अस्पतालको सूचीबाट निजी अस्पताललाई हटाइयो 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

राष्ट्रपतिलाई भेटेर उवा महासंघका पदाधिकारीले भने– चार लाख राेजगारी सिर्जना गर्ने भिजन पेपर ल्याउँदैछौं

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

काम चलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार छैन : नेता रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेको सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नभएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

चिनियाँ टोली राष्ट्रपति निवासमा

नेपाल भ्रमणका क्रममा आज आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

पारस खड्का मनोनयनमा परेको आईसीसीको अवार्ड कोट्जरले जिते

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का मनोनयनमा परेको आईसीसीको प्रतिष्ठित अवार्ड केली जोट्जरले जितेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

ओली भ्रष्टाचारीहरुका सरदार हुन् : स्थायी कमिटी सदस्य साह

नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको सरदार रहेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७