सोमबार, भदौ २२, २०८३

चिनियाँ टोली राष्ट्रपति निवासमा

नेपाल भ्रमणका क्रममा आज आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेको छ। 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– नेपाल भ्रमणका क्रममा आज आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेको छ। 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आइपुगेको थियो।

उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार अहिले उक्त टोलीले शीतल निवासमा राष्ट्रपतिसँग छलफल गरिरहेको छ। 

एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं आएको टोलीले नेकपाका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: Dec 27, 2020| 12:29 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।