शनिबार, असार २७, २०८३

पारस खड्का मनोनयनमा परेको आईसीसीको अवार्ड कोट्जरले जिते

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का मनोनयनमा परेको आईसीसीको प्रतिष्ठित अवार्ड केली जोट्जरले जितेका छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काडमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का मनोनयनमा परेको आईसीसीको प्रतिष्ठित अवार्ड केली जोट्जरले जितेका छन्।

खड्काससहित पाँच अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पार्दै कोट्जरले आईसीसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेडको अवार्ड जितेका हुन्।

यो अवार्डमा पहिलो पटक नेपाली खेलाडीसमेत परेका थिए। पारससहित स्कटल्यान्डका क्यालम म्यालाउड, रिची बेरिन्ट थिए। त्यस्तै पपुवा न्युगिनीका असाल भाला र नेदरल्यान्डका पिटर बोरेन पनि मनोनयनमा परेका थिए।

आईसीसीले एसोसिएटतर्फको अवार्ड विजेतासँगै अन्य विधाका विजेताको पनि घोषणा गरेको छ।
 

प्रकाशित: Dec 27, 2020| 12:25 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।