बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं विश्वविद्यालयका दुई हजार ६८० विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयमा यस वर्ष दुई हजार ६८० विद्यार्थी दीक्षित भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

अनुत्पादक क्षेत्रमा लगानी बढ्यो, घरजग्गा र सेयरमा सबैभन्दा बढी 

घरजग्गा र सेयर दुवै क्षेत्र बबल (फोका) जस्तो हुन्। यिनले जुनसुकै बेला फुटेर अर्थतन्त्रमा धक्का पुर्‍याउन सक्छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

१३ दिनमा ३९ अर्ब कर्जा प्रवाह

वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ। १३ दिनको अवधिमा २७ वटा वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँमात्र भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

आइएमई नेपाल लिटरेचर फेस्टिभलमा गजल महफिल

नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कोरोना भाइरसबारे बोल्ने चीनकी एक ‘नागरिक पत्रकार’ लाई ४ वर्ष जेल

चीनमा कोरोना भाइरसबारे आम मानिसलाई जानकारी दिने एक ‘नागरिक पत्रकार’ लाई त्यहाँको एक अदालतले ४ वर्ष जेल सजायँ सुनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

ओली हिरोबाट निरो बने : शर्मा  

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको ‘हिरोइजम’ ‘निरोइजम’मा परिणत भएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संसद् विघटनविरुद्ध सडकमै स्वाहा !

काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडि सोमबार विद्यार्थीहरुले सडकमा नै होम कुण्ड बनाएर विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

राष्ट्रपतिको भूमिकाबारे रामवरण यादवसँग ट्युसन पढ्न भण्डारीलाई विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको भूमिकाका बारेमा डा. रामवरण यादवसँग ट्युसन पढ्न विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट 

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

प्रधानमन्त्री कप महिला क्रिकेट सहज जितसहित एपीएफ समूह ‘ए’ को विजेता

प्रधानमन्त्री कप महिला ट्वान्टी२० क्रिकेटमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशविरुद्ध सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

माफी मागेर संसद् विघटनको निर्णय सच्याउन प्रधानमन्त्रीलाई कांग्रेस नेता खाँणको सुझाव

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कांग्रेसका सांसदलाई बानेश्वरमा स्वागत गर्न ओलीले चुनाव घोषणा गरेका होइनन् : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिनदेखि संविधान, व्यवस्था र जनताको सपनामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

२० प्रतिशत लाभांश वितरण गर्दै आयल निगम

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

गगनको व्यंग्य– जसले वन खान्छ, ओलीले उसैलाई वनमन्त्री बनाए

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

उपभोक्ताको ढाड भाँच्चिने गरी डण्डीको मूल्यवृद्धि, व्यवसायीले नै गरे अनुगमनको माग

घर निर्माणमा प्रयोग हुने फलामे डण्डीको मूल्य अस्वाभाविक रुपमा बढेपछि उपभोक्ता मर्कामा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशको काँधमा :  पौडेल  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशहरुको काँधमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कोरोनाविरुद्धको खोपका लागि यस्तो छ मन्त्रालयको तयारी

हाल दर्जनभन्दा बढी देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

२४ घण्टामा थपिए ६५९ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर ६५९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

अदालतको निर्णय कांग्रेसलाई मान्य हुन्छ : देउवा  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय कांग्रेसले मान्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७