सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गगनको व्यंग्य– जसले वन खान्छ, ओलीले उसैलाई वनमन्त्री बनाए

गगनको व्यंग्य– जसले वन खान्छ, ओलीले उसैलाई वनमन्त्री बनाए

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका छन्।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका छन्। संसद् विघटनको घोषणापछि ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमाथि गगनले व्यंग्य गरेका हुन्। 

संसद् विघटन गरेपछि ओलीले मन्त्रिपरिषद्मा वन खानेहरुलाई नै मन्त्री बनाएको आरोप थापाले लगाए। उनले भने, ‘जसले वन खान्छ, उसैलाई वनमन्त्री !’ प्रधानमन्त्री ओलीले प्रेम आलेलाई वनमन्त्री बनाएका छन्। उनी माथि वन तस्करीको अरोप छ।  

प्रकाशित: Dec 28, 2020| 10:24 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।