आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘कोटेश्वरको केटो’ लाई इञ्जाको पुरस्कार 

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

गणेशमान सिंह ‘टेनके रोड रेस’ चैत ७ मा हुने

वीर गणेशमान सिंह टेनके रोड रेस आउँदो चैत ७ मा हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

देशभर १६० जना कोरोना संक्रमित थपिए

नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

लगातार तीन वर्ष संशोधन गर्दै घटाइयो बजेट

बजेट संशोधन गर्दै सरकाले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

वालिङलाई जितेपछि आर्मीका प्रशिक्षक दंग

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक राजु तामाङले आजको खेलको जितले खेलाडीमा खुसी थप गरेको बताएका छन्। उनले बलियो नगर टिम वालिङविरुद्ध २–० गोलको जित निकालेपछि पत्रकारहरुसँग कुरा गर्दै आजको जितले...
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

२९ अंकले घट्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) २९ अंकले घटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

फागुनदेखि त्रिविमा भौतिक उपस्थितिमै पढाइ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

सुन आपूर्ति सहज बनाइन्छ : राष्ट्र बैंंक 

नेपाल राष्ट्र बैंकले बैंकहरुमार्फत् हुँदै आएको सुनको आयात र बिक्रीवितरण कार्य थप व्यवस्थित र प्रभावकारी बनाइने बताएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

कालिमाटी तरकारी बजारमा कृषिमन्त्रीको छड्के

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

यो वर्षको एसईई पनि केन्द्रबाटै सञ्चालन हुने 

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) यो वर्ष पनि केन्द्रबाटै सञ्चालन हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

२०८० सम्ममा सबै विषयको पाठ्यक्रम परिमार्जन हुने (कक्षा ११ को पाठ्यसामग्रीसहित) 

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुरुप चालू शैक्षिक वर्ष २०७७ मा कक्षा १ मा र कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाइ हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी

इन्डियाको चिदम्बरम् रंगशालामा भर्खरै सम्पन्न इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजमा पाहुना टिम इंग्ल्यान्ड २२७ रनले विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

एक महिनाभित्र गोल्डस्टारले छालाको जुत्ता ल्याउँदै छ : विदुषी राणा 

गोल्डस्टारको देशभर एउटै मूल्य छ। ५०० पर्ने गोल्डस्टार जुत्ता कसैले ३०० मा दिन्छ भने त्यो नक्कली हो। यसमा ग्राहक सजग हुनुपर्छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

उत्तराखण्ड विपत् : ९३ मजदुर अझै बेपत्ता, जीवित भेटिने सम्भावना कम

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा परेर ९३ जना मजदुर अझै बेपत्ता छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिरहाको सुखीपुरमा

ग्लोबल आइएमई बैंक लिमिटेडले सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर  बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

जोर्डनबाट ‘मेगा रेमिट’ को सेवा

मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच मंगलबार राष्ट्रपति निवासमा छलफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

बलिउड अभिनेता राजीव कपुरको निधन

काठमाडौं– बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

महालक्ष्मी लाइफ तेस्रो वर्षमा

महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ। ०७५ माघ २७ गतेबाट बिमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

गोली प्रहार गरेर छोरीको हत्या गर्ने पक्राउ

बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७