आइतबार, साउन १०, २०८३

बलिउड अभिनेता राजीव कपुरको निधन

काठमाडौं– बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ।
हृदयाघातका कारण ५८ वर्षको उमेरमा उनको मृत्यु भएको दाइ रणधीर कपुरले जानकारी दिएका छन्। 

राजीव प्रख्यात अभिनेता राज कपुरका कान्छा छोरा तथा ऋषि कपुरका भाइ हुन्। उनले राज कपुरको फिल्म राम तेरी गंगा मैलीबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनले धेरै फिल्ममा भने काम गरेका छैनन्। 

ऋषि कपुरको फिल्म ‘प्रेम ग्रन्थ’ को निर्देशन राजीव कपुरले गरेका थिए। 
 

प्रकाशित: Feb 09, 2021| 08:24 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।