बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस पदाधिकारी बैठक सरकार गठनबारे अनिर्णित 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक नयाँ सरकार गठनबारे कुनै निर्णय नगरी टुंगिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

ताप्लेजुङका आगलागी पीडितलाई प्रदेश सरकारको राहत 

ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारका आगलागी पीडितलाई प्रदेश १ सरकारले राहत सामाग्री उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

दुर्घटनामा मृत्यु भएकाको शव सुटुक्क लैजान खोज्दा प्रहरी नियन्त्रणमा

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा दुर्घटनामा परेर मृत्यु भएका एक युवाको शव ‘सुटुक्क’ लैजान खोजिएपछि बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

मिडिया नेपालको राष्ट्रिय भेलाकाे तयारी पुरा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला शुक्रबार बुटवलमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

सोम लामा खुला स्नुकर प्रतियोगिताको फाइनलमा

लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

भगवतीको जित, बराबरीमा रोकिए आरसीटी र श्रीकुमारी

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबविरुद्ध ३–२ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

२२ तोला सुनका सिक्रिसहित भारतीय नागरिक पक्राउ

प्रहरीले २२ तोला सुनका अवैध सिक्रिसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

कैलाली ‘व्यापारी हत्याकाण्ड’ की योजनाकार सार्वजनिक

कैलालीको गोदावरी नगरपालिका–५ का शिवचरण रानाको हत्या गरेको आरोप लागेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

सरकार गिराउन अप्राकृतिक गठबन्धन भइरहेको छ : महासचिव पौडेल 

अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले मध्यरातमा अँध्यारो कोठामा तानाबाना बुन्ने काम भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने 

बहराइन अधिराज्यको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

पौडेलको प्रष्टोक्ति– देउवालाई प्रधानमन्त्रीमा रोक्न खोजेको होइन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

दलको नेता हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद सचिवालयलाई जानकारी

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संघीय संसदको संसद सचिवालयलाई जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

हतियारको राजनीति नटिकेपछि विप्लव शान्ति प्रक्रियामा आए : प्रा. लोकराज बराल (भिडियो)

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले हतियारको राजनीति थाम्न नसकेर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

पुरानै ढाँचामा मूल्यांकन गर्न विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रको निर्देशन 

पाठ्यक्रम विकास केन्द्रले पुरानै ढाँचामा विद्यार्थीको मूल्यांकन गर्न विद्यालयलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

‘बागमतीमा पानीको सतह बढ्न सक्छ, सजग बनौं’

पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

२०५ रनमा रोकियो इङ्ल्यान्ड

इन्डिया-इङ्ल्यान्ड टेस्ट सिरिज अन्तर्गतको अन्तिम खेलमा पनि इङ्ल्यान्ड सस्तैमा समेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

एनभीए भलिबल प्रतियोगिता चैत १९ बाट, विजेताको पुरस्कार बढ्यो

नेपाल भलिबल संघ (एनभीए)ले गर्ने पाँचाैं एनभीए महिला पुरुष भलिबल लिग आगामी चैत १९ गतेबाट चैत २६ सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

थप १०७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १०७ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यस्तै ७८ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७