बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बराबरीमा रोकियो मड्रिड डर्बी

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न मड्रिड डर्बीको खेल बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७

पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७

कर्णालीमा बन्ला त एमालेको सरकार ?

कर्णाली प्रदेशमा एमालेले सरकार गठन गरेको खण्डमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र सांसद यामलाल कँडेलमध्ये एक जना मुख्यमन्त्री बन्नेछन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७

हेलिकोप्टर दुर्घटनामा फ्रान्सेली अर्बपतिको मृत्यु

फ्रान्सेली अर्बपति तथा राजनेता ओलिवियर डसाल्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७

ओलीले भने- अब पूर्व एमालेको बैठक बोलाएर अघि बढ्छु

संसदीय दलको बैठकमा केपी शर्मा ओलीले अब पूर्व एमालेको बैठक बोलाएर आफू अघि बढ्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दाहाल-नेपाल पक्षलाई सर्वोच्चको फैसलाविरुद्ध पुनरावेदनमा जान सुझाव

दाहाल-नेपाल समुहलाई कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावलोकनमा जान सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

सरकारका लागि समर्थन जुटाउन सकिन भने प्रतिपक्षमा बस्छु : ओली

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गरिदिएपछि केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरुसँग आफूहरुको विपक्षमा फैसला आएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

वैशाखदेखि विद्यार्थीले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट पाउने

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनबाटै पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

मोतीपुर औद्योगिक क्षेत्र : ईआइए रिपोर्ट नआउँदै शिलान्यासको हतार 

वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) रिपोर्ट समुदायको सहभागितासँगै नागरिकलाई दुई पटक सूचना गरेर मात्रै तयार हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक ३ दिनलाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

अन्तर्राष्ट्रिय जुनियर कराते फागुन अन्तिमदेखि

नेपाल सितोरियो कराते संघ ठमेल शाखा डोजोको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

कानुनविद्हरूसँग छलफल गर्दै दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूहले पछिल्लो राजनीतिक अवस्थाबारे कानुनविद्हरूसँग छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

अध्यादेशको विरोधमा संसद् बहिष्कार गरेका हौं : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारले असंवैधानिक रुपमा ल्याएको अध्यादेश पारित गर्न खोजेकाले संसद् बैठक बहिष्कार गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

प्रतिनिधिसभा बैठक दश मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठकमा सरकारले जारी गरेका अध्यादेश फिर्ता गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

‘सांसदहरु उठेर हिँडिसके, बैठक कसरी चलाउन मिल्छ ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले केही सांसदहरु बैठक छोडेर हिँडेपछि पनि बैठक सञ्चालन भइरहेको भन्दै आपत्ति जनाएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

मेयर कपमा एपीएफको लगातार दोस्रो जित

जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि मैदानमा सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले एक विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

दाहाल–नेपाल पक्षद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार 

नेकपा दाहाल–नेपाल समूहका सांसदले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

भीम रावल उठेपछि बिथोलियो संसद् बैठक 

नेकपा दाहाल–नेपाल समूहका सांसद भीमबहादुर रावलले सरकार र प्रधानमन्त्रीको अवस्था स्पष्ट नभएको भन्दै प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन माग गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७

बी डिभिजन लिगमा श्रीकुमारीको जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो खेलमा श्रीकुमारी क्लबले जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २३, २०७७