आइतबार, वैशाख २७, २०८३

हेलिकोप्टर दुर्घटनामा फ्रान्सेली अर्बपतिको मृत्यु

फ्रान्सेली अर्बपति तथा राजनेता ओलिवियर डसाल्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

National life

काठमाडौ– फ्रान्सेली अर्बपति तथा राजनेता ओलिवियर डसाल्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।

राष्ट्रपति इम्यानुएल म्यांक्रोले डसाल्टको मृत्युले देशलाई ठूलो क्षति भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘ओलिवियरलाई देशप्रति प्रेम थियो। उनी देशको सेवा गर्न कहिल्यै पछि परेनन्।’

६९ वर्षीय डसाल्ट फ्रान्सेली अर्बपति सर्ज डसाल्टका छोरा हुन्। यो घरानाले राफेल युद्धक विमान निर्माण गरेको थियो। उनीहरु एक प्रतिष्ठित अखबारका मालिक पनि हुन्।

प्रकाशित: Mar 08, 2021| 01:00 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।