बुधबार, असोज ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
पेरिसडाँडामा नेकपाको बिदाइ बैठक, खनालले भने– फेरि भेटौंला
‘अदालतको फैसला कार्यान्वयन गर्दै आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालिएको छ, फेरि भेटौंला।’
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
महिला कबड्डीको उपाधि साइनिङलाई
साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने
नेकपा दाहाल–नेपाल समूहका नेताहरूले आआफ्नो पूर्वपार्टीबाट एकताका लागि पहल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
आर्मीसँग काठमाडौं मेयर–११ पराजित
प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको विजेता त्रिभुवन आर्मी क्लबले युवा स्टारले भरिएको टिम काठमाडौं मेयर–११ लाई पाँच विकेटले हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
धर्ममा विश्वास घट्दै गएकोले दुष्कर्म बढेको हो : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जबर्जस्ती धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुष्कर्महरु अझ बढेर गएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
एकता जोगाउन ओली र दाहालबीच वार्ता गराउन प्रस्ताव
नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई जोगाउने विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
संरक्षण क्षेत्रमा पनि विभेद कायमै, महिला सहभागिता तीन प्रतिशत मात्र
‘अबका दिनमा शारीरिकभन्दा पनि मानसिक विभेदले असर गर्न सक्ने अवस्थाप्रति सचेत हुनुपर्ने देखिन्छ।’
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
बी डिभिजन विजेता सातदोबाटोको पहिलो हार
सहिद स्मारक बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
भू-उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट
नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १५ सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
स्थायी कमिटी बैठकअघि एमालेका नेतासँग माधव नेपालको छलफल
दाहाल-नेपाल नेपाल समूहको स्थायी कमिटी बैठकअघि माधवकुमार नेपालले आफू निकट एमालेका नेताहरुसँग छुट्टै छलफल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
ईपीएलको सहप्रायोजन इन्डियन ब्राण्ड सेभेनले गर्ने
एभरेष्ट प्रिमियर लिग (ईपीएल)को सहप्रायोजनका लागि आयोजक ईपीएल प्रालिले इन्डियन स्पोर्ट्सवेयर सेभेनसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
मन्त्रीको अगुवाइमा नेकपाको बोर्ड हटाएर एमालेको राखियो
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट मोरङमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को राखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
साउदी अरबमा आक्रमणपछि कच्चा तेलको मूल्य वृद्धि
कोरोना भाइरसको महामारीयता पहिलो पटक कच्चा तेलको भाउ उच्चरुपमा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
संघीय समाजवादी संसदीय दलको बैठक बस्दै
संघीय समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
न्यून बिजकीरण गरेर ल्याएका कन्टेनर भन्सारमा समातिए
वीरगन्ज भन्सार कार्यालयले न्यून बिजकीकरण गरेर ल्याउँदै गरेका दुई वटा कन्टेनर रोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
महिलामाथि असभ्य व्यवहार गर्ने व्यक्ति अपराधी हुन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई अपमान गर्ने व्यक्ति असभ्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
मुस्कान खातुनलाई सरकारकाे प्रशंसापत्र
एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई नेपाल सरकारले प्रशंसापत्र प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
तालबाराही मन्दिर प्रभु बैंकको क्युआर कोड सेवा
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर
झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७
4977
4978
4979
4980