बुधबार, असोज ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (शनिबार) देखि नियमित सञ्चालनमा आउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
एमालेको प्रदेश इन्चार्ज भएका थापाले गरे पदभार ग्रहण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती प्रदेश इन्चार्जमा नियुक्त गरेका गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
अनुप्रस्थ व्याण्डको ‘सम्झेर मलाई’ सार्वजनिक
लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’ को नयाँ गीत ‘सम्झेर मलाई’ को भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
पुलिसले जित्यो मेयर कपको उपाधि
विभागीय डर्बी एपीएफलाई हराउँदै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एक दिवसीय क्रिकेटको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
माधव–झलनाथ पक्षले बनायाे समानान्तर कमिटी
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले सातवटै प्रदेशका संयोजक तोकेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
१५ दिने मिथिला मध्यमा परिक्रमा सुरु
विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
तीन दिन खुम्चियो आहा रारा गोल्डकप
साहारा क्लब पोखराले होमटाउनमा आयोजना गर्दै आएको आहा रारा गोल्डकपको मिति परिवर्तन भएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने हो, विचलित हुने होइन : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
महन्थ ठाकुर भन्छन्- माओवादी केन्द्रसँगको वार्ता सकारात्मक, निष्कर्षमा भने पुगिएन
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले माओवादी केन्द्रसँगको वार्ता सकारात्मक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
उपेन्द्र यादवले भने- ओलीलाई सरकारबाट हटाउन तीन दल सहमति नजिक
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले ओली सर्वसत्तावादविरुद्ध सबै एकजुट भएर अगाडि बढ्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
माओवादी केन्द्र-जसपा वार्ता सकारात्मक : नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज जनता समाजवादी पार्टीसँग भएको वार्ता सकारात्मक भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
मेयर कप फाइनल : उपाधि जोगाउन पुलिसले पायो १०६ रनको लक्ष्य
काठमाडौं मेयर कप उपाधिका लागि त्रिवि मैदानमा प्रतिस्पर्धा गरिरहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
केन्द्रीय कमिटी बैठकअघि माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक जारी
माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
माओवादी केन्द्र र जसपाबीच छलफल जारी
माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूलाई तत्काल मन्त्रिमण्डलबाट फिर्ता आउन निर्देशन
माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूलाई फिर्ता आउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा भीम रावल पेरिसडाँडामा
नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावल पेरिसडाँडा पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
मेयर कप फाइनल : टस जितेर ब्याटिङ गर्दै एपीएफ
मेयर कप उपाधिका लागि भिड्न तयार रहेका नेपाल पुलिस क्लब र एपीएफबीच खेल हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
बस र ट्रक ठाेक्किँदा तीनजनाको मृत्यु
हेटौंडा-नारायणगढ सडकखण्डमा पर्ने मनहरि गाउँपालिका–६ सुनाचुरीमा बस र ट्रक ठाेक्किँदा तीनजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
रसुवामा ६२५ जनालाई अपांगता परिचयपत्र
अपांगता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य अगाडि बढाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७
4964
4965
4966
4967