सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा भीम रावल पेरिसडाँडामा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा भीम रावल पेरिसडाँडामा

नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावल पेरिसडाँडा पुगेका छन्। 
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडाैं - नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावल पेरिसडाँडा पुगेका छन्। 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा उनी पेरिसडाँडा पुगेका हुन्।

करिब ३० मिनेट जति उनी पेरिसडाँडामा बसेका थिए।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थलबाट बाहिरिँदा उनले यसबारे प्रतिक्रिया दिन भने मानेनन्। 

केहीबेरअघि माओवादी केन्द्रको स्थायी कमिटी सुरू भएकाे छ।

प्रकाशित: Mar 13, 2021| 04:05 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।