सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपेन्द्र यादवले भने- ओलीलाई सरकारबाट हटाउन तीन दल सहमति नजिक

उपेन्द्र यादवले भने- ओलीलाई सरकारबाट हटाउन तीन दल सहमति नजिक

जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले ओली सर्वसत्तावादविरुद्ध सबै एकजुट भएर अगाडि बढ्ने बताएका छन्। 
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं -  जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले ओली सर्वसत्तावादविरुद्ध सबै एकजुट भएर अगाडि बढ्ने बताएका छन्। 

आज माओवादी केन्द्रसँगको वार्तापछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने विषयमा तीन दल सहमति नजिक पुगेको बताएका हुन्। 

ओलीसँग सहमति हुन नसक्ने भन्दै यादवले रेशम चौधरीलाई छाडे धन्यवाद दिने बताए। 

कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने विषयमा छलफल चलिरहेको छ। 

प्रकाशित: Mar 13, 2021| 06:43 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।