सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने हो, विचलित हुने होइन : माधव नेपाल

गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने हो, विचलित हुने होइन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला भएको बताएका छन्। 
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौ – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला भएको बताएका छन्। 

आज आफू निकटको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अहिलेको चुनौतीबाट आत्तिन नहुने बताएका हुन्। 

‘हाम्राबीच धेरै विवाद भए, अनेक अवस्था आए, हामी कहिल्यै विचलित भएनौं, हुने पनि हाेइन’ उनले भने, ‘अहिलेको अवस्था देखेर साथीहरूमा नैराश्यता छायो होला, केही नमान्नु होला हिम्मतका साथ अगाडि बढ्नुपर्छ।’

सैद्धान्तिक सोच र धारणाबाट अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

‘कम्युनिष्ट पार्टीलाई कसरुी बलियो बनाउने भन्ने हिसाबले अगाडि बढ्नुपर्छ,’ उनले भने।
 

प्रकाशित: Mar 13, 2021| 07:11 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।