शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्थानीय तहको वित्तीय अनुशासन जोखिम मूल्यांकन गर्न कार्यविधि जारी

सरकारले स्थानीय तह वित्तीय अनुशासन जोखिम मूल्यांकन कार्यविधि जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

असार पहिलो साता १५ लाख कोरोना संक्रमित पुग्न सक्ने सरकारी  प्रक्षेपण

सरकारले आगामी असार पहिलो हप्तासम्ममा १५ लाख कोरोना संक्रमित पुग्ने अनुमान गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

सरकार जोगाउने अन्तिम कसरतमा गण्डकीका मुख्यमन्त्री गुरुङ

गुरुङले साना दलका सांसदलाई मन्त्री बनाउने आश्वासन दिएका छन् भने संघीय राजधानीमा बसेर केन्द्रीय नेताहरूसँग पनि छलफल तीव्र पारेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

नेपाल पक्षका सबैले व्यक्तिगत रूपमै स्पष्टीकरण दिने

'उहाँ (केपी शर्मा ओली)विधान विपरीतका काम गरिरहनु भएको छ। ती कामको प्रतिवाद गरिरहेका छौँ। त्यही प्रतिवाद गरेकाले स्पष्टीकरण सोधिएको हो। हामीले स्पष्टीकरण दिन्छौँ,' उनले भनिन्, 'राजनीतिक लडाईं पनि जारी रहन्छ।...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

मध्य भोटेकोशी आयोजनालाई आईपीओका लागि अनुमति

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्नका  लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्नका लागि आइतबार अनुमति दिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

अझै नौ हप्ता कठिन हुनेछन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका कारण अबका ९ हप्ता कठिन समय हुने बताएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

स्थायी कमिटीमा दाहालको ब्रिफिङ : दलहरूबीच घनीभूत छलफल जारी छ, एक-दुई दिनमै निष्कर्ष निस्कन्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच सत्ता समीकरणका विषयमा घनीभूत छलफल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

त्रिदेशीय सिरिजमा नेपालको पहिलो हार

२०७ रनको कठिन लक्ष्य प्रस्तुत गरे पनि नेपालले नेदरल्यान्डससँग तीन विकेटको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

कर्णालीका अस्पतालमा बेड पाउनै मुस्किल

चैत १५ गतेभन्दा पहिला शून्य रहेको कर्णालीमा दुई सातादेखि सुर्खेतमा संक्रमण उच्च छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

हाटबजारमा कडाइ गर्ने जिप्रका धनुषाको निर्णय

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले कडाइ गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

जनस्वास्थ्यका मापदण्डमा हेलचेक्र्याइँ गरे लकडाउन : स्वास्थ्यमन्त्री

जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याँइ गरे सरकारले कठोर कदम उठाउने चेतावनी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

जसपाका माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीले अघि सारेका माग पूरा गर्न सकारात्मक देखिएका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

ओली सरकार ढाल्न लागिपर्ने माओवादीको निर्णय, समर्थन भने कायमै

नेकपा माओवादी (केन्द्र) केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन वार्ता र छलफल तीव्र बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

यस्तो बन्यो 'सिलौटोमा चटनी', प्रारम्भिक प्रतिक्रियाले कलाकारहरू उत्साही

‘यो गीतको बोल र शब्दले गर्दा पनि यसमा काम गर्न लोभ लाग्यो,’ विगतमा एकसे एक हिट गीत दिएका गायक कुलेन्द्रले प्रतिक्रिया दिए, ‘राम्रो सृजनामा काम गर्दाको मजा नै अलग हुन्छ।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

उपचार सुनिश्चित गरेर मात्र बिरामी रिफर गर्न अस्पतालहरुलाई सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अस्पतालमा पुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर मात्रै अन्यत्र रिफर गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

देवी ओलीको स्पष्टीकरण- झुक्किएर विश्वासको मतको लाइनमा उभिन पुगेछु

उनले आफू नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्विपअनुसार नै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मतको विपक्षमा मतदान गरेको प्रष्ट पारकी छन्। उनले यस विषयमा संसदीय दलको बैठकमा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

राहुल गान्धीलाई कोरोना संक्रमण

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

एमालेले नेकपा स्थापना दिवस नमनाउने

नेकपा (एमाले) ले यस वर्ष नेकपाको स्थापना दिवस नमनाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

जसपा लुम्बिनीमा विवाद चर्कियो, चार सांसदलाई मन्त्री छाड्न अल्टिमेटम

भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका जसपाका सांसद सन्तोष पाण्डेले पार्टीकै सल्लाहमा सरकारमा सहभागी भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

एमाले सचिव विष्ट भन्छन्– पार्टी एकताको रक्षा गरौं

नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीभित्र देखा परेका समस्या समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो बिनाकारण सांसदहरुमाथि कारबाही गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८