आइतबार, साउन १०, २०८३

राहुल गान्धीलाई कोरोना संक्रमण

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

यसको जानकारी उनी आफैंले ट्विट गरेर दिएका छन्। सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको हो।

आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई परीक्षण गराउन र सतर्क रहन राहुलले आग्रह गरेका छन्।

प्रकाशित: Apr 20, 2021| 10:34 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।