आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अर्काको जग्गा नामसारी गर्ने १० जना पक्राउ, वडाध्यक्षसहित ६ जना फरार

झापामा सरकारी कागजात किर्ते गरी ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

पार्टी विवाद सल्ट्याउन एमाले अध्यक्ष र वरिष्ठ नेता आज पनि वार्तामा

पार्टीभित्र चर्किएको विवाद सल्ट्याउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहीबार पनि वार्ता भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

स्पष्टीकरणका नाममा झुटा, मर्यादाहीन, उद्दण्ड र उत्तेजक आरोप लगाइयो : नेपाल 

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरणका नाममा आफूलाई झुटो र मर्यादाहीन आरोप लगाएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

एमाले जाेगाउन नेपाल–खनालसहित १५ नेताको अपिल

नेकपा एमाले एकता लागि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित १५ नेताल संयुक्त रुपमा अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

भारतमा राष्ट्रिय आपतकालको अवस्था

भारतको सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीले आतंक मचाएको भन्दै चिन्ता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

नेपाल समूहको जबाफ– ओली गतिविधि कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिका छन्

एमाले माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका सबै कदम विधानविपरीत रहेको जबाफ दिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

माधव नेपालसहित २७ नेताले बुझाए स्पष्टीकरण

नेकपा एमाले माधवकुमार नेपालसहित २७ जना सांसदले संसदीय दलको कार्यालयमा स्पष्टीकरण दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

अपराधको बदलिँदो ट्रेन्ड :  हत्याका एक तिहाइ घटना आफन्तबाटै 

घटना र तथ्यांकले आफ्न्तबाटै व्यक्तिहरु असुरक्षित हुँदै गएको देखाएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन्। उनी भन्छन्, '३१ प्रतिशत हत्या आफन्तबाट हुने गरेको छ।' 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

नेपाल ल क्याम्पसमा एलएलबीको प्रवेश परीक्षाको फाराम खुल्यो, भौतिक कक्षा भने आजैदेखि बन्द

नेपाल ल क्याम्पसले आफ्ना सबै भौतिक कक्षा बन्द गरी अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भन्दै गाली गरेपछि बालिका खड्का पक्राउ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्का पक्राउ परेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

इन्धनको अनलाइन कारोबार आईओसीसँग सिधै जोड्ने योजना

इन्धनको अनलाइन कारोबारलाई सिधै भारतसँग जोड्ने योजना नेपाल आयल निगमले बनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

त्रिदेशीय क्रिकेट : मलेसियासँग टस हारेर नेपालले पायो ब्याटिङको निम्तो

मलेसियासँग टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

ओली र नेपालबीच आज पनि छलफल हुँदै, वार्ता हाेला त सकारात्मक?

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दिउँसो २ बजे छलफल हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

युरोप पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ

युरोप पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

यस्तो बन्यो सलमानको ‘राधे’ (ट्रेलर)

सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

भारतमा एकैदिन २१ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

छिमेकी देश भारत कोरोना महामारीको दोस्रो लहरले आक्रान्त छ। केही सातायता त्यहाँ संक्रमित र मृत्यु हुनेको ग्राफ दैनिक रुपमा बढिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

पाकिस्तानमा बम विस्फोटबाट चारजनाको मृत्यु, ११ घाइते

पाकिस्तानको क्वेटा सहरस्थित एक होटलमा बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

रिपोर्ट नेगेटिभ आए पनि केकी आइसोलेसनमा

नायिका केकी अधिकारीले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएकी छन्। कोरोना पुष्टि भएको तीन दिनपछि पुन: पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

माधव-झलनाथ पक्षका सांसद छलफलमा

बुद्धनगरस्थित सहाना प्रधान प्रतिष्ठानमा माधव-झलनाथ पक्षका सासद्‍हरू छलफलमा जुटेका छन्। सासद् डा. दिपक प्रकाश भट्टले छलफल सुरु भएको जानकारी दिए। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

थापाथलीमा एमाले मुख्यालय उद्‍घाटन

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को थापाथलीस्थित पार्टी मुख्यालय उद्‍घाटन गरिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले बिहीबार कार्यालय उद्‌घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८