शुक्रबार, कात्तिक २८, २०८२

यस्तो बन्यो सलमानको ‘राधे’ (ट्रेलर)

सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक भएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक भएको छ। ईदको अवसर पारेर आगामी मे १३ मा सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुनेछ राधे।

निर्माणको घोषणा भएदेखि नै चर्चामा रहँदै आएको फिल्मको ट्रेलर दर्शकले रुचाएका छन्। ट्रेलरमा सलमानसँगै अभिनेता रणदीप हुडा र अभिनेत्री दिशा पटानी देखिएका छन्।

एक्सनले भरिपूर्ण राधे सलमानको निर्माण र प्रभु देवाको निर्देशनमा तयार भएको फिल्म हो।
 

प्रकाशित: Apr 22, 2021| 06:50 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्