आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतलाई अक्सिजन पठाउँदै भुटान

छिमेकी देश भारतका विभिन्न राज्यहरूलाई सहयोग गर्न भूटानका प्लान्टले धमाधम अक्सिजन उत्पादन गरिरहेको भूटानका अधिकारीहरूले जानकारी दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

दुई दिनको पहिरोपछि नेप्सेमा उछाल

लगातार दुई दिन ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) मा आज मंगलबार भने उछाल आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

गण्डकी प्रदेशसभा : कोरोना पोजेटिभ देखिए बोल्न नपाइने, भोट हाल्न पाइने 

'सबै सांसदको स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट लिने र कोरोना पोजेटिभ भए रोस्ट्रममा उभिएर बोल्न नपाउने सहमति भएको छ।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

दिल्लीमा मृत्यु बढेपछि पार्कमै बनाइँदै अन्त्येष्टि-स्थल, घण्टौँ लाइन

कोरोना संक्रमितको मृत्यु बढेसँगै भारतको राजधानी दिल्लीमा अन्त्येष्टि स्थलको संख्या थप गर्न थालिएको छ। दिल्लीमा अन्तिम संस्कार गर्ने स्थानको अभाव भएपछि पार्क, सवारी पार्किङ स्थल र खाली जमिनमा अन्तेष्टिस्थल बनाउन...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

कर्मचारी संक्रमित भएपछि सिन्धुपाल्चोक प्रशासन कार्यालय बन्द

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै वैशाख १५ देखि २१ गतेसम्म सेवा बन्द गरिएको जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबलाई सूचीबाट हटाउने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणबापत ताेकिएभन्दा बढी शुल्क लिने ल्याबलाई परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

‘एउटा बिहान हिँडिरहेका’ प्रकाश

अनामनगरस्थित मण्डला नाटकघरको मञ्च गएको आइतबार निकै झकिझकाउ थियो। भित्र पस्ने जो कोही दर्शकले नाटककोे सेट ठानेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

नेपाल समूहले दैलेखमा गठन गर्‍यो समानान्तर कमिटी, बरुनाथ योगी बने अध्यक्ष

बरुनाथ योगीको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेपाल समूहले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

पर्सामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गर्न सिफारिस

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि एक सातासम्म लागू हुने गरी निषेध आदेश जारी गर्नका...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

दैलेखमा पनि एमाले नेपाल समूहको समानान्तर कमिटी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दैलेखमा पनि समानान्तर कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

रियल र चेल्सीको भिडन्तमा आज डिफेन्सको परीक्षा

च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबारको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीको समना गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

जसपा बैठक निष्कर्षविहीन, कार्यकारिणी परिषद् बैठक बोलाउने विषयमा विवाद

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेको जसपाका एक नेताले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गौरव बस्नेतलाई छ महिनाका लागि राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

रूपन्देहीमा वैशाख १६ देखि निषेध आदेश

कोरोनाको दोस्रो लहरले महामारीका रूप लिन थालेपछि रुपन्देहीमा १६ गतेदेखि निषेध आदेश लगाइने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

गण्डकीमा ट्रायल र लाइसेन्स वितरण बन्द

यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश सवारी अनुमतिपत्र शाखाले अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स, ट्रायल लगायतका सेबाहरु बन्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

कोरोना लागेपछि ऊर्जामन्त्री रायमाझी अस्पताल भर्ना

कोरोना भाइरसको संक्रमण भएपछि उmर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

६ करोड डोज कोरोना खोप निर्यातको तयारीमा अमेरिका

संयुक्त राज्य अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य देशहरूमा पठाउने तयारी गरेको बीबसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

दिल्लीस्थित नेपाली दूतावासले भन्यो, स्वास्थ्य अवस्था गम्भीर भएमा सम्पर्क गर्नुहोला 

दूतावासले स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासको मोबाइल टेलिफोन नं ९१९२०५१९५००९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

टेकु अस्पताल : संक्रमित नै बिरामी कुरुवा, एम्बुलेन्सलाई भ्याइनभ्याइ

डा. अनुप बास्ताेला भन्छन्–  कोरोनाको पहिलो लहर शिथिल हुँदा हामी फुक्काफाल भयौं, त्यसपछि भाइरस आक्रामक भएर आयो। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८