शुक्रबार, भदौ १२, २०८३

गण्डकीमा ट्रायल र लाइसेन्स वितरण बन्द

यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश सवारी अनुमतिपत्र शाखाले अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स, ट्रायल लगायतका सेबाहरु बन्द गरेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

पोखरा– यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश सवारी अनुमतिपत्र शाखाले अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स, ट्रायल लगायतका सेबाहरु बन्द गरेको छ। गण्डकीमा पनि कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयको आदेश भन्दै यी सेवा बन्द गरेको हो। 

निमित्त कार्यालय प्रमुख भरतराज काफ्लेले कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिए। सो कार्यालयबाट ट्रायल र लाइसेन्ससँगै फारम दर्ता, लिखित परीक्षा, लाइसेन्स नवीकरण लगायतका सेवा प्रदान हुँदै आइरहेको थियो। 

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार साँझ सूचना जारी गर्दै बुधवारदेखि निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो।

प्रकाशित: Apr 27, 2021| 08:07 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।