शुक्रबार, भदौ १२, २०८३

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ।

कोरोना भाइरस संक्रमण बढिरहेकाले सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ। यसअघि महामारीबीच पनि विभागले लाइसेन्सको परीक्षाका लागि अनलाइन आवेदन गर्ने व्यवस्था मिलाएको थियो।

अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त सेवा हाललाई स्थगित गरिएको विभागले जनाएको छ।

प्रकाशित: Apr 27, 2021| 10:36 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।