शुक्रबार, भदौ १२, २०८३

दैलेखमा पनि एमाले नेपाल समूहको समानान्तर कमिटी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दैलेखमा पनि समानान्तर कमिटी गठन गरेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

सुर्खेत– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दैलेखमा पनि समानान्तर कमिटी गठन गरेको छ। बरुनाथ योगीको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

समिति सचिवमा तिलक रिजाल र उपसचिवमा मानबहादुर खड्का छन्। बाँकी पदाधिकारी भने पछि थप गरिने कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले जानकारी दिए। 

थापाले समानान्तर कमिटी नभई एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको दाबी गरे। उनले भने, ‘अब सबै पालिका र वडा कमिटी विस्तार गरिनेछ।’ 
 

प्रकाशित: Apr 27, 2021| 09:03 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।