शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबलाई सूचीबाट हटाउने चेतावनी

पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबलाई सूचीबाट हटाउने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणबापत ताेकिएभन्दा बढी शुल्क लिने ल्याबलाई परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणबापत ताेकिएभन्दा बढी शुल्क लिने ल्याबलाई परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको छ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सरकारी प्रयोगशालालाई एक हजार र निजी प्रयोगशालामा दुई हजार रुपैयाँभन्दा बढी शुल्न नलिन आग्रह गरेको हो। केही प्रयोगशालाले संक्रमण रोकथामका नाममा थप शुल्क लिएको भन्ने गुनासो आएपछि मन्त्रालयले बढी शुल्क नलिन आग्रह गरेको हो।

सूचनामा उल्लेख छ, ‘तोकिएको शुल्कभन्दा कुनै पनि बहानामा थप शुल्क नलिन मन्त्रालय सम्बन्धित सबैमा पुनः जानकारी गराउँछ। लिएको पाइएमा परीक्षणको सूचीबाट हटाइने व्यहारो पनि जानकारी गराइन्छ।’
 

प्रकाशित: Apr 27, 2021| 09:35 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।