शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारी संक्रमित भएपछि सिन्धुपाल्चोक प्रशासन कार्यालय बन्द

कर्मचारी संक्रमित भएपछि सिन्धुपाल्चोक प्रशासन कार्यालय बन्द

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै वैशाख १५ देखि २१ गतेसम्म सेवा बन्द गरिएको जनाएको हो।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै वैशाख १५ देखि २१ गतेसम्म सेवा बन्द गरिएको जनाएको हो।

शान्तिसुरक्षा र मुद्दा जसता अत्यावश्यक सेवा भने कायमै रहने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको सूचनामा उल्लेख छ।
 

प्रकाशित: Apr 27, 2021| 09:56 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।